नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंजमा कार्यरत प्रहरी उपरीक्षक लालबाबु गिरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसभएका छन् ।
बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह,...
बालगायक सचिन परियारको निधनभएको छ ।महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको आजबिहान निधन भएको हो।स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना...
चितवनको भरतपुर महानगरपालिका वडा नं.११ भोजाड स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय चितवन र अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएकोप्रहरी चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा...