हालै सेवानिवृत्त भएका नेपाल प्रहरीका चार एआईजी र दुई डीआईजीको प्रहरी प्रधान कार्यालयले बिदाइगरेको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार प्रहरी प्रधान कार्यालयमा...
सर्लाहीमा यात्रुबहाक बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्युभएको सशस्त्र प्रहरीले बताउँछन् ।
गएराति पौने ९ बजे यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय...
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले चार बरिष्ठ प्रहरी उपरीक्षक( एसएसपी)को सरुवा गरेका छन् ।
हिजो मंगलबार राति एसएसपीको सरुवा निकालिएकोबुझिएको छ ।
सरुवा हुने एसएसपीहरुमा बिनोद...
मधेस केन्द्रित नेताहरू एकै ठाउँमा उभिने विचार राजनीतिसमाचार आज मधेस केन्द्रित नेताहरू एकै ठाउँमा उभिदैँ विचारमा छन् । तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच...
सोही अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिएको थियो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा श्रष्टाहरुले त्रिमूर्ति अर्थात् कवि शिरोमणि,...