Friday, May 15, 2026

Adsbar-7

पर्सा प्रहरी द्वारा १६० केजी गाँजासहित ट्रक पक्राउ:-

पर्साका वीरगन्जमा मालबाहक ट्रकबाट१६० केजी गाँजासहितदुई जना मानिसलाई पर्साप्रहरीले पक्राउगरेको छन् ।पक्राउ पर्नेमा ट्रक साउ मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर सात का ४४...

नेपाली कप्तान घनश्याम सम्मिलित हरियाणाले जित्यो कबड्डी

नेपाल राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले भारतको प्रो कबड्डी लिगको उपाधि जितेका छन् ।घनश्याम सम्मिलित हरियाणा स्टिलर्सले आईतबार पटना पाईरेट्सलाई ३२-२३...

रौतहटको राजदेवीमा आगलागी हुँदा २५ घर जलेर नष्ट”

रौतहट जिल्लाको राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएको बताइएको छ । आइतबार मध्यराति आगलागी हुँदा लाखौंको धन सम्पत्ति जलेर...

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृतसहित तीनजना लाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ परेकाहरूलाईहिजो आइतबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिकगरेको छन् । पक्राउ परेकाहरूलाई आइतबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा महोत्तरी...

नेपाल प्रहरी डीएसपीहरूको सरुवा:

प्रहरी प्रधान कार्यालयले केही डीएसपीहरुको काज सरुवा गरेको छ ।सरुवामा उपत्यकाका प्रमुख वृत्तका प्रमुखहरु फेरिएका छन् ।सोह्रखुट्टे वृत्तमा सिआइबीमा कार्यरत डीएसपी जागेश्वर भण्डारीलाई पठाइएकोछ...
spot_img

लोकप्रिय