Friday, May 15, 2026

Adsbar-7

दुई हवलदारसहित ३० जना प्रहरी सम्पर्कविहीन,सेवाबाटै हटाउने चेतावनी”

नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी सम्पर्कविहीन भएका छन् ।प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको...

प्रहरी प्रमुखहरूको ठुलो संजाल भएको बुझिएको छ, मकवानपुर जिल्लामा ।

डिआइजीका घुमुवा निरीक्षक अधिकारी र वरिष्ठ हवल्दार केसी आर्थिक संकलनमा खटेका छन् । हेटौंडाका घुमुवा प्रहरीका कारण नेपाल प्रहरीसधैं बिबादमा मात्रै होइन बदनाम हुदै आएको...

भीम रावल एमालेबाट निष्काशित,

भिमरावल एमाले पार्टीबाट निष्काशित भएका छन् । पाण्डे र तिमल्सेना ६ महिनाका लागि पदबाट निलम्बननेकपा (एमाले) ले पार्टीका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।आज...

प्रहरी प्रमुखहरूको ठुलो संजाल मकवानपुर जिल्लामा:

डिआइजीका घुमुवा निरीक्षक अधिकारी र वरिष्ठ हवल्दार केसी आर्थिक संकलन:- हेटौंडाका घुमुवा प्रहरीका कारण नेपाल प्रहरीसधैं बिबादमा मात्रै होइन बदनाम हुदै आएको छ । गृह...

मानव बेचबिखन गर्नेलाई यूएईबाट नेपाल ल्याएर अनुसन्धान सुरु”

अमेरिको सपना देखाएर मानव बेचबिखन गर्ने गरेको निराजन नेपालीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउगरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका नेपालीलाई...
spot_img

लोकप्रिय