Tuesday, May 5, 2026
HomeAd-Landscape

Ad-Landscape

कोरिया पठाउँछु भनेर लाखौं ठगेको आरोपमा एकजना पक्राउ:-

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका...

देश बनाउने पार्टी एमाले मात्रै भएको प्रधानमन्त्री ओलीको दाबी”

पर्सामा पार्टीका प्रवेश कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने पार्टी एमाले मात्रै भएको दाबी गरेको छन् । नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आज, आइतबार...

बाल बिवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम समापन:

बारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २०८१/०९/१४ गते जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१स्थित उधोग बाणिज्यसंघ बाराको सभा हलमायस जिल्ला प्रहरी कार्यालय बाराको सहकार्यमा र...

प्रधानमन्त्री ओली पर्साको सखुवा प्रसौनीमा”

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्षकेपी शर्मा ओलीलेपर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतकाले आज एमालेमा पार्टीमा प्रवेश गराएका छन् । एमालेको पर्सा जिल्ला कमिटीद्वारा...

तस्करी गरेको कपडा प्रहरी द्वारा बरामद:-

बाराका विभिन्न नाकाहरूबाट भैरहेको तस्करी राेकिएकाे छैनन् । यसैक्रममा इलाकाप्रहरी कार्यालय कबहीगाेठ बाराले झण्डै ४० हजार रूपैयाँ बराबरको तस्करीकाे कपडाबरामद गरेको छ । आज १४ गते...
spot_img

लोकप्रिय