न्याय परिषद्ले राजश्व न्यायाधीशकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय गरेको छ।आज बसेको न्याय परिषद्को बैठकले उनलाई कानुन सदस्य एवं अध्यक्षको...
मानव अधिकार सम्बन्धी एमनेष्टी इन्टरनेशनल ग्रुप १६ वीरगञ्जको आयोजनामा साउथ सिटी हिमाल नर्सिङ हस्पिटल, वीरगञ्जमा १ दिने प्रशिक्षण कार्यक्रमसम्पन्न भएको छ।
वरिष्ठ समाजसेवी प्रकाश कुमार...
धनुषा जिल्लाको जनकपुरधाममा विजेता खेलाडीहरूको धनुषा बासिन्दाहरूलेभव्य स्वागत गरेको छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधिविजेता जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाममा‘ट्रफी परेड’मा सहभागीभएका छन्...
नेपाल कम्यनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पतान भर्ना भएका छन् ।
दम बढेपछि उनी त्रिवि शिक्षण अस्पतालभर्ना भएको हो ।
बिहीबार १३२ औँ माओ दिवसको...
विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका...