नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले जितेन्द्रलाईपक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा...
ठाडो उजुरी र लेनदेन हेर्ने बरिष्ठ हवल्दार परमेश्वर यादव र मुद्दा फांटका असई चन्द्रपुरन चाैधरीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरले तानेको हो ।उनीहरूलाई २४ घण्टा...
नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा प्रहरी वृत्त बालाजु, नेपाल प्रहरी संगित महाविद्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र वालाजुको सहकार्यमा जिल्ला काठमाडौं तार्केश्वर नगरपालिका...
लागुऔषध सहित अन्य विभिन्न अभियोगमापक्राउ गरिएका एम्बुलेन्स सहितका सवारीसाधनहरू इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी परिसरमा बेवारिसे भएर थन्किएका छन् ।
जिल्ला अदालत कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
श्रीमतीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका उपप्राध्यापक भट्टलाई बिहीबार पुर्पक्षका...