Wednesday, May 6, 2026
HomeAd-Landscape

Ad-Landscape

१२ वर्ष कैद तोकिएका फरार टमाटर पक्राउ:-

बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीलेपक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ का टमाटर भनिने...

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु:

तुलसीपुरको दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।दाङको लमही नगरपालिका-७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा...

चाइनिज पेस्तोलसहित सुनसरीबाट एक जना पक्राउ:-

सुनसरी प्रहरीले अवैध हतियारसहित एक जना मानिसलाई पक्राउगरेको छ ।सुनसरीको भोक्रा नर्सिङ गाउँपालिका -२ अकाहा बजार बस्ने खुर्सेद आलमको घरमा छापामारी गरि चाइनिज पेस्तोलसहित...

सशस्त्रका डिएसपी छानबिनमा तानिए

सशस्त्र प्रहरी बल १२ नम्बर गण बारा मातहतमा रहेका पिपरपाती स्थित प्रस्तावित गुल्मका डिएसपी प्रदिप थापा छानबिनका लागि सशस्त्र मुख्यालय हल्चाेक तानिएका छन् । झण्डै...

सशस्त्र प्रहरीको विरोधमा टायर बालेर नाराबाजी:

पर्साको जानकीटोलामा सशस्त्रको डिएसपी विरुद्ध टायर बालेर नाराबाजी भएको छ । भिखमपुर बिऔपी.का डिएसपी ले घरायसी प्रयोजनाको लागि किराणा समान ल्याउनु नदिएकोमा स्थानीय द्वारा टायर...
spot_img

लोकप्रिय