Tuesday, June 2, 2026

मधेश

२६ असार पर्साको सेमरबारी बाट गाजाँ सहित पासवान पक्राउ -: ———————————————– पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाउँपालिका वडा नं ५ का ३३ बर्षिय बृजकिसोर पासवान...

मंगलबार ईलाकाप्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले सेमरबारिमा पासवान लाई रोकेर चेकजाच गर्दा पासवानले बोकेका कालो झोलामा लागुऔषध १२ केजी गाँजा बरामद भएको प्रहरीले...

देशका विभिन्न स्थानबाट १९ जना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६८ ट्याब्लेटसहित रामेछाप दोरम्बा गाउँपालिका–७...

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५५ केजी र नगद २ लाख रूपैयाँसहित मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३२ वर्षीय रामसिंह...

बीरगञ्ज । अतिक्रमण सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको बीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा...

महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै बीरगञ्ज महानगरपालिकाले सुरु गरेको सो अभियानका क्रममा विभिन्न वडामा रहेका २८ सार्वजनिक पोखरी तथा...

पर्सा जिल्ला को वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि हरिखेतान बहुमुखी क्याम्पसले निर्माण गरेको संरचना हटाउन डोजर लगाएको छ । संरचना हटाउन मेयर राजेशमान सिंह दिउँसो...

क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो । नालामाथि बनेको संरचना आफै...
spot_img

लोकप्रिय