Sunday, May 31, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

जनता समाजवादी पार्टी नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएको छ । काठमाडौंमा आजवाट सुरु हुने बिधान अधिवेसनका लागि प्रस्तावित मस्यौदा बिद्यानमा सो...

केन्द्रिय समितिवाट हिजो अनुमोदित भएको सो बिद्यान आजवाट सुरु हुने बिद्यान अधिवेसनमा पेश गरिदैँछ । जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति,...

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रूपैयाँ बजेट ल्याएको छ ।...

बजेटमा चालूतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत, पूँजीगततर्फ १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत...

पर्साको वीरगञ्जमा अवस्थित जिल्ला कारागारका कैदी शौच गर्न र सुत्न चरम समस्यामा परेका छन् । २ सय कैदीको क्षमतामा हाल ५ सय जना कैदीलाई...

शुक्रबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृह मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि धारणा राख्दै पर्साबाट निर्वाचित सांसद प्रदीप यादवले कारागारको अवस्थामा तत्काल सुधार...

पर्सा जिल्ला को कालीकामाई गाँउपालिका वडा नम्बर ५ सेमराबाट सशस्त्र प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ !

पक्राउ पर्नेमा पर्सा को छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३७ वर्षिय राजेश साह रहेका छन् । साह १५ किलो ५०० ग्राम चरेशसहित पक्राउ...
spot_img

लोकप्रिय