Sunday, May 31, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

नेपाली कांग्रेसका पूर्व गृहमन्त्री रमेश लेखकले गरे मतदान:-

नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् । कञ्जनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका छन् ।

कास्कीमा बिना पास गुड्ने ८३ सवारी साधन प्रहरी नियन्त्रणमा:-

जिल्ला कास्की प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान:-

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान...

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा गोरखाबाट मतदान:-

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् ।उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण आधारभूत विद्यालयमा मतदान गरेका हुन् । बिहीबार देशभर...

नेपाली कम्युनिस्ट पार्टीका उमेदवार रेनु दाहालले गरिन् मतदान:-

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् । चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट...
spot_img

लोकप्रिय