Tuesday, July 14, 2026
Homeसमाचार

समाचार

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका :

पर्सा, २७ भद्रौ ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेल सञ्चारकर्मीहरूका बीचमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सम्बन्धी आफनो धारणा राख्दै ।

आर्थिक अनियमितताको आरोप लागेका मधेश प्रदेशका डीआईजी पोखरेलको सरुवा :

पर्सा, २६ भद्रौ गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् । आर्थिक अनियमितताको आरोप लागेका...

एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपीले गरे बिदाइ ।

पर्सा, २६ भद्रौ प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलेप्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेकाप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको बिदाइ गरेका छन् ।

भाद्र २५ गते आर्थिक सहायता प्रदान :

पर्सा, २६ भद्रौ भाद्र २५ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देललेद्वन्द्वकोसमयमा घाइते भएका अवकाश प्राप्त सैनिक, आगो नियन्त्रणको...
spot_img

लोकप्रिय