Saturday, July 4, 2026
Homeसमाचार

समाचार

महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि रकम लुटिएको छ । गौशाला नगरपालिका–११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती एनआईसी एसिया बैंकको...

मोटरसाइकलमा आएका एक अज्ञात युवकले रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पहिचान भइसकेको र लुटेराको खोजी भइरहेको जनाइएको छ ,!

वीरगञ्ज । वीरगञ्जमा केहिदिन यता दुइ फरक धर्मका समुदाबिच बढ्दो तनावलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकाले भोलि सोमबार निकाल्न लागिएको “सद्भाव ¥याली” मा सहभागी हुन...

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आइतबार जारी गरेको सूचनामा सोमबारको “सद्भाव ¥याली” कार्यालय पोशाकमा अनिवार्य सहभागी हुन महानगरपालिका र त्यस मातहतका कार्यालयका सबै...

उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ : उपत्यका प्रहरी प्रमुखकाठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले ‘सुरक्षित...

उनले काठमाडौँमा हुने आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै उपत्यकाभित्र सिसी क्यामरा जडानका लागि उपत्यकाका विभिन्न पालिकासँग सहकार्य भइरहेको प्रमुख...

काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ ।

गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब रु ९३ लाख २० हजार बराबरको धनमाल...
spot_img

लोकप्रिय