Friday, July 3, 2026
Homeसमाचार

समाचार

पचास लाख बीमा ठगीका लागि पुत्लाको अन्तिम संस्कार गर्ने दुई पक्राउ:-

उत्तर प्रदेशको हापुडस्थित गढमुक्तेश्वरमा पुत्लाको अन्तिम संस्कार गर्न आएका चार व्यक्तिमध्ये दुई जना पक्राउ परेका छन् । हरियाणा नम्बरको कारमा आएका उनीहरूले मृत व्यक्ति...

एसिड आक्रमणमा बचेकाे हिम्मतलाई संघर्षमा रूपान्तरण गर्दै मुस्कान:-

जेनजी अभियान्ता मुस्कान खातुन आज नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड समूह) मा औपचारिक रूपमा प्रवेश गरेकी छिन् । पार्टीले उनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जनाइएको...

बारा प्रहरीद्वारा उमेर नपुग्दै विवाह गर्ने र गराउने दुई जना पक्राउ:-

“उमेर नपुगेकी बालिकासंग विवाह गर्ने-गराउने व्यक्तिहरूलाई बारा प्रहरीले नियन्त्रणमा” लिएको छ ।मंसिर १० गते, राती अं.२२:३० बजेको समयमा जिल्ला बारा साविक गा.वि.स.हरैया वडा नं.२...

बिरगंज नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीद्वारा सम्मानित:-

पर्साका वीरगञ्जस्थित नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१, ०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको आधारमा प्रधानमन्त्रीद्वारा सम्मानित भएको छ । मेडिकल कलेजले...

सुन तस्करी प्रकरणमा पक्राउ परेका पुर्वसभामुख महरालाई बीस लाख धराैटीमा छोडन उच्चा अदालतको आदेश:-

सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई...
spot_img

लोकप्रिय