Friday, July 3, 2026
Homeसमाचार

समाचार

विद्यार्थी संगठन अनेरास्वियुले नयाँ बानेश्वरमा निकाल्यो मसाल जुलुस:-

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुले नयाँबानेश्वरमा मसाल जुलुस निकालिएका छन् ।वर्तमान अन्तरिम सरकारको विरोध गर्दै मसाल जुलुस निकालिएको हो ।

पर्सा जिल्लाका बिरगंजको प्रतिमा चाैकमा सेना परिचालन:-

बारा जिल्लाको–सिमरा क्षेत्रमा देखिएको जस्तै गतिविधि आउन सक्ने आकलन गर्दै सुरक्षातर्फ कडाइ गरिएको छ।सावधानीपूर्वक निगरानीका लागि नेपाल सेनाको टोलिलाई पहिलेदेखि नै सडकमा परिचालन गरिएको...

जिल्ला प्रशासन कार्यालय बाराद्वारा सिमरामा आज पनि कर्फ्यू जारी:-

बारा जिल्लाको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो । मङ्सिर ४...

प्रशिक्षार्थी दरबन्दी भएका ८२० प्रहरी जवानहरुको सरुवा :-

नेपाल प्रहरीका प्रशिक्षार्थी दरबन्दी भएका ८२० जना जवानहरुको सरुवा भएको जनाइएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट...

घुसको एक लाखसहित नापी कार्यालयका अमिन र सहयोगी पक्राउ:-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका वीरगन्जमा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुससहित पक्राउ गरेको छ ।आयोगको टंगालबाट खटिएको...
spot_img

लोकप्रिय