Saturday, July 4, 2026
Homeसमाचार

समाचार

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भरिमा सुरक्षाकर्मीहरुको सहयोगमा तस्करी भयो भनेर छिपहरमाईका युवाहरुले विरोध गरेका छन् ।

छिपहरमाई गाउँपालिकाको कार्यालयदेखि भिस्वाको सगीरबाबु चौक हुँदै सीमा नाकासम्म विरोध र्याली निकालेका छन् । उनीहरूले भिस्वाको राजीन्द्र मिठाइँ पसल अगाडी सगीरबाबु चौकमा टायर बालेर...

धनुषाको सदरमुकाम जनकपुरधाममा सात दलको प्रदर्शन सुरु:-

धनुषा जिल्लाको जनकपुरधाममा सात दलको विरोध प्रदर्शन सुरु भएको छ, र मुख्यमन्त्री सरोज यादवको राजीनामाको सात दलले माग गरका छन् । मधेश प्रदेशका राजधानी जनकपुरधाममा...

मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तको विरोधमा सातदलको प्रदर्शन:-

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्धमा सात दलले रौतहट जिल्लाको सदरमुकाम गौरमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

देशका हालसम्मको प्रहरी महानिरीक्षकज्यूको तस्बिरहरू:-

हाम्रो नेपाल देशको हालसम्मका प्रहरी महानिरीक्षकहरूको छोटकरी सूचीहरु । 1️⃣ तोरण शमशेर ज.ब.रा. – पहिलो IGP, ३ दिनमै पदच्युत (२००७ चैत)2️⃣ नर शमशेर जबरा –...

नेपाल–भारत सीमानाकाको आवागमन सञ्चालन भयो:-

छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै गत शनिबार साँझदेखि बन्द गरिएको सीमानाकाको आवागमन सञ्चालनमा आएको छ ।भारतको बिहार राज्यका महोत्तरीका...
spot_img

लोकप्रिय