हेटौंडा–स्थानीय तह निर्वाचनमा मकवानपुरका १० स्थानीय तहमा प्रतिस्पर्धामा रहेका प्रमुख ३ दल विभिन्न स्थानीय तहका वडा अध्यक्षमा शून्य भएका छन् ।
मकवानपुरको इन्द्रसरोवरमा नेकपा माओवादी...
हेटौंडा–निर्वाचन आयोगले व्यवस्था नगरे पनि स्थानीय निर्वाचन–२०७९ अन्तर्गत् हेटांैडा उपमहानगरपालिकाको मतगणनाका क्रममा एक मतदाताले ‘नो भोट’ अंकित गरेका छन् । आपूmलाई मन परेको उम्मेद्वार...
हेटौंडा–देशभर भएको स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत् मकवानपुरका दश स्थानीय तहका ३ सय ६५ मतदानकेन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।
चुनावका लागि मकवानपुरमा १ हजार...
हेटौंडा–हेटौंडा उपमहागरपालिका वडा–११ को अध्यक्षको दाबेदारी ३ जनाले गरेका छन् । नेकपा एमालेबाट जुना दाहालले उम्मेद्वारी दिएकी छन् । सिन्धुपाल्चोक जिल्ला ठोकरपा गाविसमा बासुदेव...
–निशा गुरुङ
हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निशाना बनाएका छन् । चुनाव घोषणापछि...