Monday, June 15, 2026
Homeराजनीति

राजनीति

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि विजयी-:

समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन् । उनले आज साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ दर्शन गरेका हुन् ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी...

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणाले नेपाली राजनीतिको आगामी दिन चुनौतिपूर्ण रहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री स्व. मिना पाण्डेको शोकसभामा बोल्दै नेपाली राजनीतिक भविष्य कांग्रेसको हात रहेको बताउँदै चुनौतिलाई चिर्न नसके गम्भीर चुनौतिको...

नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुशी निर्णय गरेको बताएका छन् ।

कांग्रेस रुपान्तरण अभियानका लागि सुदूरपश्चिम पुगेका नेता केसीले पार्टी सभापति देउवाले विधान मिचेका कारण आज क्रियाशील सदस्यता लिएको मान्छेले भोलि नै केन्द्रीय सदस्य बन्ने...
spot_img

लोकप्रिय