सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालयमा आयोजित ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ र ‘नवनिर्मित बक्सिङ्ग रिङ्ग’को पुस १३ गते समुद्घान गर्नुभएको छ ।
धनुषा जिल्लाको जनकपुरधाममा विजेता खेलाडीहरूको धनुषा बासिन्दाहरूलेभव्य स्वागत गरेको छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधिविजेता जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाममा‘ट्रफी परेड’मा सहभागीभएका छन्...
धनुषाधामको जनकपुर आइपुगेका खेलाडीहरुले मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका छन् ।जसअन्तर्गत जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो ।
रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट बिहान सुरू भएको ट्रफी...
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकलाई कुटपिट गरेको...