Sunday, May 31, 2026
Homeखेलकुद

खेलकुद

नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्नेनेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।नेपाल...

नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्राे खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ ।वायुमास ओभलमा...

त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फनेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली...

भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले...

नेपालले युएईलाई ३ विकेटले पराजित गर्यो

एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ३ विकेटले पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई...

नेपालले पाकिस्तानलाई दियो १८०रनको लक्ष्य

। एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ ।पाकिस्तान ‘ए’ विरुद्ध कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर...
spot_img

लोकप्रिय