Monday, May 4, 2026
Homeमुख्य समाचार

मुख्य समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्ने बताएका छन् । मंगलबार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा...

मन्त्री किराँतीले २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रुपमा रहेको उल्लेख गरे । उनले कौटिल्यशास्त्रमा आधारित कुरा गर्ने हो भने पनि...

सुर्खेतको चिङ्गाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आरुखर्क । हरियाली डाँडाकाँडाले घेरेको त्यो गाउँमा घरहरू व्यवस्थित छन्। स्थानीयहरूको दैनिकी गुजारा सामान्य खालको छ...

आरुखर्क गाउँमा विभिन्न जातिका मानिसको बसोवास छ । त्यहाँ जान बित्तिकै रमाइलो गाउँ, मनोरम जङ्गल देख्न सकिन्छ । चिङ्गाड गाउँपालिका वडा नम्बर ५ स्थित...

झापाको मेचीनगर–१२ धाइजनमा रहेको रीतिका डेरी उद्योगले दूध उत्पादन गर्दै आएका झापा र इलामका किसानलाई रू ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको...

दूध उत्पादन गरी डेरीलाई बिक्री गर्दै आएका किसानलाई व्यवसायिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतिलिटर रू चारका दरले तीन हजार छ सय घरधुरीलाई छ महिनालागि...

देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय...

पक्राउ पर्नेहरूमा इलाम चुलाचुलि गाउँपालिका-२ बस्ने २६ वर्षीय सुशिल आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बु रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट खटिएको प्रहरीले...

पाल्पा । तानसेन नगरपालिका-१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवा तास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा...
spot_img

लोकप्रिय