HomeAd-LandscapeAdsbar-3 पूर्वराज्यमन्त्री महेश चौधरीको बुधबार निधन भएको छ । हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो । मधेश प्रदेश खवर June 8, 2023 268 0 ताजा / भरखरै प्राप्त तलब नपाएको छिपहरमाई गाउँपालिकाका कर्मचारीले गरे तला बन्दि:- April 27, 2026 सशस्त्र प्रहरीको महानिरीक्षकपदमा नारायणदत्त पौडेल नियुक्त:- April 27, 2026 भन्सार छली गरी ल्याइँदै गरेको सामान बारा प्रहरीको नियन्त्रणमा:- April 26, 2026 राैतहट जिल्लाको सीमा क्षेत्र तस्करीमा उच्च अधिकारीको संलग्नता :- April 26, 2026 माननीय बिश्वराज पोखरेलले स्कुलका हेडसरलाई थर्काएको हो:- April 25, 2026 एमालेका नेतासमेत रहेका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । Share FacebookTwitterPinterestWhatsApp Previous articleपूर्वराज्यमन्त्री महेश चौधरीको बुधबार निधन भएको छ । हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।Next articleसशस्त्र प्रहरी वल,नेपाल नं.२ छिन्नमस्ता बाहिनीको पहलमा-:प्रदेश स्तरिय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त अभ्यास-:देश स्तरिय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त अभ्यास-:रौतहट ।चन्द्रपुर न.पा. १ नुनथर स्थित बागमति नदिमा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेश स्तरी विपद् व्यवस्थापन अन्तर्गत जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम संचालन गरीएको छ ।कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री माननिय सरोज कुमार यादवको प्रमुख आतित्थ्यथियो । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, गृह संचार तथा कानुन मन्त्रालयका सचिव, प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, रेडक्रस लगायत विपद् सम्बन्धी सरकारी तथा गैर सरकारी संघसंस्थाको प्रतिनिधीहरु, सरोकारवाला निकायहरु र आम सर्वसाधरण सहित अन्दाजी ६०० जनाको उपस्थितिम कार्यक्रम संचालन गरीएकोथियो ,!! लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 27, 2026तलब नपाएको छिपहरमाई गाउँपालिकाका कर्मचारीले गरे तला बन्दि:- मधेश प्रदेश खवर - April 27, 2026सशस्त्र प्रहरीको महानिरीक्षकपदमा नारायणदत्त पौडेल नियुक्त:- मधेश प्रदेश खवर - April 26, 2026भन्सार छली गरी ल्याइँदै गरेको सामान बारा प्रहरीको नियन्त्रणमा:-