भदाै २३ गते – आज शनिबार बिदाका दिन पर्सा जिल्लाको वीरगंज महानगरपालिकमा सम्बन्धित कार्यालयको अनुमति बगैर प्रयोग भइरहेको सरकारी नम्बरको गाडी रोकेर सोधपुछ गरी राष्ट्रिय युवा संघ नेपाल पर्साले नियम विपरीत प्रयोग भइरहेको सरकारी गाडी नियन्त्रणमा लिएर आवश्यक कारवाहिको लागि पर्सा को बिरगंज ट्राफिक प्रहरीलाई बुझाएका छन् ,!