Thursday, April 23, 2026

पर्सा जनता समाजवाीपार्टी द्वारा दिपावली,तथा महापर्वछठको कार्यक्रम सम्पन्न ;

ताजा / भरखरै प्राप्त

हिन्दुहरूको महान चाड पर्व शुभदिपावली तथा छठपर्व को शुभकसमना अदान प्रदान कार्यक्रम सम्पन्न भएका छन् ।
जनता समाजवादी पार्टी द्वारा दिपावली तथा छठपर्वको शुभकामना कार्यक्रम सम्पन्न
भएको छ ।
जनता समाजवादी पार्टी पर्सा द्वारा एक आयोजित कार्यक्रममा
हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठ तथा दिपावलीको पावन अवसरमा शुभकामना अदानप्रदान तथा कार्यक्रम जसपाका उपमहासचिव तथा नेपाल सरकारको खानेपानी मन्त्री मा.
प्रदिप यादवज्यूको प्रमुख आतिथ्य र पार्टीका केन्द्रीय सदस्य एवम् पर्सा बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेसमान सिंहज्यूको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएका छन् ।
यस् कार्यक्रमको क्रममा विन्दवाशनी गा.पा.को ४० सदस्यीय पालिका समिति रमेश साहको नेतृत्वमा जसपा,नेपालबाट
जसपा पर्सामा समाहित भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles