Thursday, April 23, 2026

प्रहरीका डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा ;

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)
प्रहरी अतिरिक्त महानिरीक्षक
(एआईजी) बढुवा
भएका छन् ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

गत आइतबार बसेको बढुवा समितिको बैठकले
उनीहरूको नाम सिफारिस गरेको थियो ।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका
राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा
कार्यरत छन् ।
प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजको काठमाडौंमा कार्यरत छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles