Thursday, April 23, 2026

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु ;

ताजा / भरखरै प्राप्त

विद्युतीय उपकरणले कुमाल संकटमा कुमाल समुदायको पुख्र्यौली पेशा संकटमा पर्न थालेका
छन् ।

लक्ष्मी पुजाका दिन सबै नेपालीहरूको धन,माल,जीवन सधै समृद्द बनि रहोस् कामना गर्दै ।

नेपालीहरुको दोस्रो ठूला पर्व तिहार आज बाट
हुँदै छ ।
हिन्दुधर्मको साशस्त्रका अनुसार तिहारमा लक्ष्मीको पुजाको विशेष महत्व रहेका छन् ।
हिन्दुधर्मको तिहारका
दिनको आ आफ्नै महत्व रहेको हुन्छन् ।
त्यस मध्ये आर्थिक पक्षसँग जोडिएको लक्ष्मीपुजा आजको दिन विशेष महत्व रहने गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles