Wednesday, April 29, 2026

पर्सा प्रहरीद्वारा हुन्डी कारोबारी पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सामा हुन्डी कारोबार गरेको आरोपमा एक जना मानिस पक्राउ परेका छन् ।

पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएका आशंकामा एक जनालाई पक्राउ गरेको छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झाैवा निवासी ४३ वर्षीय अजय कुमार साह रहेको छन् ।

पटके हुन्डी कारोबारीलाई पर्साका प्रहरीले पक्राउ गरेको हो, भारतबाट गिरोह बनाइ हुन्डीको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्ने अभियान सुरु गरेको थियो,
पर्सा प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता (डीएसपी) किशोर लम्सालले बताउनु
भएका छन् ।

उनका अनुसार सोही क्रममा बारम्बार हुन्डी रकमसहित पक्राउ परिसकेका एक कारोबारीलाई आज फेरि पक्राउ गरिएको हो ।
पक्राउ परेका कारोबारीको साथबाट अहिलेसम्म छ लाख रुपैयाँ मात्रै फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles