Monday, April 27, 2026

भोलीको प्रदर्शनमा सुरक्षाको व्यवस्था मिलाउन प्रहरी इन्चार्जहरुलाई निर्देश:-

ताजा / भरखरै प्राप्त

भोलि १५ गते (बिहीबार) काठमाडौँमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जहरुलाई निर्देशन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख,प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौँ उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन मातहतका सबै प्रहरी इन्चार्जहरुलाई निर्देशन दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles