Wednesday, April 29, 2026

बारा प्रहरीद्वारा लागु औषधसहित भारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

बाराका अमलेखगञ्जबाट लागु औषधसहित दुई जना भारतीय नागरिकलाई बाराका प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल रहेका छन् ।
भारतीय कार नम्बर बीआर–०१–बियु–३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाई लागु औषध ल्याएको ट्रामाडोल २१ हजार ६ सय ट्याब्लेट बरामद गरेको हो बाराका प्रहरीले बताएको छ , र ७६ बोतल लागु औषध ओनरेक्स पनि बारा प्रहरीले बरामद गरेको बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles