


विराटनगर–८ स्थित मदरसा तालिमुल कुरआन माध्यमिक विद्यालयमा आज आइतबारदेखि दाेस्राे त्रैमासिक परीक्षा शुरु भएको जनाइएको छ। विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरू निर्धारित तालिका अनुसार परीक्षामा सहभागी भएका छन् । परीक्षा शान्तिपूर्ण र मदरसाका तालिमुल कुरानको जाच परिक्षा अनुशासित वातावरणमा सम्पन्न भइरहेको विद्यालय प्रशासनले जनाएका छन् ।


