


इ.प्र.का. पटेर्वा सुगौली पर्सा तथा मातहत समेतबाट खटेका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा १५ जनाको प्रहरीका टोलीले जिल्ला पर्सा जिराभवानी गाउँपालिका – ५ हरैया स्थित भलुवाही खोलाको बगरमा १ कठ्ठा र जिल्ला पर्सा पटेर्वा सुगौली गा.पा.४ फरहदवा स्थित २.५ कठ्ठा गरि जम्मा ३.५ कठ्ठा जमिनमा ७,५०० अबैध खेतमा लगाइएको गाँजाको बोटहर फडानी गरेको इलाका प्रहरी कार्यालय पटेरवा सुगाैलीले जनाएको छ ।


