Sunday, May 31, 2026

मिश्रीलाल साहको छोरा दिनेविश्वर साह पर्सा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

सम्मानीत पर्सा जिल्ला अदालतको मिति २०८२/१०/२६ गतेको चेक अनादर मुद्दामा २ बर्ष कैद फैसला भएका साबिकको जिल्ला पर्सा बागेश्वरी गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. ७ बस्ने मिश्रीलाल साहको छोरा अन्दाजी बर्ष ३६ को दिनेश्वर प्रसाद साह लाई पक्राउ गरि आवश्यक कारवाहिका निम्ति यस कार्यालयमा राखिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles