Wednesday, April 15, 2026

पर्सा प्रहरीद्वारा सुगाैलीमा ३ बिघा अवैध रुपमा लगाइएको गाँजा नष्ट:-

ताजा / भरखरै प्राप्त

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ स्थित सानो सुगौली मा ३ बिघा ऐलानी जग्गामा अबैध रुपमा लगाइएको ४८ हजार गाँजाको बोट पर्सा प्रहरीले फडानी गरी नष्ट गरेको पर्सा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles