Wednesday, April 15, 2026

सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकमा सम्पत्ति छानबिनआयोग गठन:-

ताजा / भरखरै प्राप्त

सर्वोच्चका पुर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन गठन भएको जनाइएको छ, मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको छ । आयोगले २०६२/६३ देखि २०७२/७३ सम्मका उच्च पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नेछ। सरकारले भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारका लागि यो कदम चालिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles