Wednesday, April 15, 2026

रास्वपा पार्टी भोट माग्न होइन, काम माग्न हो, लिस्ट दिनुस्:-

ताजा / भरखरै प्राप्त

बालेन्द्र शाह सुर्खेत पुगेर कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका छन्। उनले कर्णालीमा अवस्थित देशकै सबैभन्दा ठूलो ताल रारा ताल लाई सम्झिँदै भने, “कर्णाली यो देशको सबैभन्दा ठुलो रारा ताल हो। राजा महेन्द्रले भनेजस्तै स्वर्गकी अप्सराको ठाउँमा आउन पाउँदा खुसी छु।”

उनले कर्णालीको प्राकृतिक सम्पदा, सम्भावना र पर्यटन विकासको विषयमा समेत सकारात्मक धारणा व्यक्त गरेका थिए। राजा महेन्द्रले रारा ताललाई “स्वर्गकी अप्सरा” भनेर वर्णन गरेका थिए, जुन आज पनि कर्णालीको पहिचान र गौरवको प्रतीक हो भनेका छन् ।

ड्रोनबाट यस्तो देखियो सुर्खेतमा रास्वपाको परिवर्तन उद्घोष सभा तस्विरहरु ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles