Thursday, April 16, 2026

नेपाली कम्युनिस्ट पार्टीका उमेदवार रेनु दाहालले गरिन् मतदान:-

ताजा / भरखरै प्राप्त

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् । चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।भरतपुर महानगरपालिकाको मेयरकोपदबाट राजीनामा दिएर उनी चुनावी मैदानमा आएकी छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles