राष्ट्रले एउटा सच्चा र इमान्दार पहरेदार गुमायो,
नेपाल प्रहरीको गरिमामय संगठनमा रहेर विगत १० वर्षदेखि अहोरात्र देश र जनताको सेवामा समर्पित इन्सपेक्टर अभय लामाको असमयिक निधन भएको छ ।राष्ट्रले एउटा सच्चा पहरेदार गुमाएको छ। तपाइको साहस, इमान्दारिता र त्यो सदाबहार मुस्कान अब केवल स्मृतिमा मात्र बाँकी रह्यो।

नेपाल प्रहरी निरीक्षक अभय लामा प्रति भावपुर्ण श्रद्धान्जली ।
नेपाल प्रहरी जस्तो गरिमामय संगठनमा विभिन्न पदमा रही विगत १० वर्षदेखि समर्पित भई कर्तव्य निर्वाह गर्नु भएका प्रहरी निरीक्षक(Inspector)अभय लामा प्रति भावुक श्रद्धाञ्जली।

यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दैछु ।
हार्दिक-श्रद्धाञ्जली।


