आज,मिति:२०८३। ०४ । २५ गते ।


मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीबाट भर्चुअल माध्यमद्वारा मधेश प्रदेश प्रहरी मातहत जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाइएको छ ।


