Tuesday, April 28, 2026

नागरिकता नियमावली जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन:-

ताजा / भरखरै प्राप्त

नागरिकता विहीन संघर्ष समिति, नेपालले नागरिकता नियमावली तत्काल जारी गर्न र आमाको नामबाट नागरिकता प्रदान गर्न माग गर्दै आन्दोलन गरिरहेको जनाइएको छ ।
राष्ट्रिय आमा कहाँ छौं ? हामी पीडित माइतीघरमा छौं’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरू माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शनमा उत्रिएको बताइएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles