





नेपाल प्रहरीको मनसाय कसैलाई दुख्य पुर्याउने होइनौं , नेपाल प्रहरीको बाध्यताले सताएको हुन्छन् ।
नेपाल प्रहरीको कर्तव्यहरूमा प्रायः ज-टिल र विरो-धाभासी परिस्थिति आएर देखिएको हुन्छ ।
उदाहरणका लागि, कुनै अप्रिय घटनामा प्रहरी कम बल प्रयोग गर्छन् ” भने समाज र आलो-चकहरूले प्रहरीलाई “मुकदर्शक” वा “सक्रिय नभएको” आ-रोप पनि ठाउठाउमा लगाउँछन्। तर, जब प्रहरी बल प्रयोग गरेर स्थिति नियन्त्रण लिने काम गर्छन् ” कानूनले लागू गरेको र सरकारले दिएको आदेस पालना गर्छन् , केहीले प्रहरीलाई अत्य-धिक बल प्रयोग गरेर नागरिकलाई हा-नि पुर्याएको आरोप लगाउँछन् । चाहे जसरी गरे पनि प्रहरीले अप-जस, आलोचना, र समाजको असन्तुष्टि भोग्नु नैपर्छ । के गरोस् बिचारा प्रहरी । समाजको सेवा र सरकारले दिएको आदेसको पालना गर्नुपर्यो नी, जागिर खानु छ ।


