सशस्त्र प्रहरीको हेडक्वार्टर काठमाडौंबाट १६ सय सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि विभिन्न जिल्लामा खटाइएका छन्। शुक्रबार सशस्त्र हेडक्वार्टर हलचोकबाट १६ सय जनशक्ति बाहिरी जिल्लाका लागि परिचालन गरिएको सशस्त्र प्रहरीको स्रोतले जनाको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी उपत्यकाबाट सुरक्षाकर्मी खटाइएको बताइएको छ।
निर्वाचन सुरक्षाका लागिसशस्त्र प्रहरी हेडक्वार्टरले १६००, जना सशस्त्र प्रहरीहरुलाई विभिन्न जिल्लाहरुमा पठाएको जनाएको छन् ।


