पर्सा जिल्लाको नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले देखाएको कार्यशैली धेरै विवादास्पद बनिरहेको छ। एकातिर, उनले विभिन्न कर्मचारीहरूलाई हटाउने निर्णय गर्दै आएका छन् भने,...
पर्साको वीरगञ्ज महा नगरपालिकाको आदर्शनगरमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै ।
पर्साको बिरगञजमा दिपावलीको अवसरमा बिरगञजको पुरानोबस पारर्ककोआदर्शनगरमा आज देखिरात्री बजार लाग्ने भएको छ ।पर्साका...
हिन्दुहरूको महान चाड पर्व शुभदिपावली तथा छठपर्व को शुभकसमना अदान प्रदान कार्यक्रम सम्पन्न भएका छन् ।जनता समाजवादी पार्टी द्वारा दिपावली तथा छठपर्वको शुभकामना कार्यक्रम...
हिन्दुहरूको महानचाड पर्व दिपावली तथा छठपर्वको अवसरमा गाउँ गाउँ र बजार हसरहरूमा बत्तिको झिलिमिलिहिन्दूहरूको दोश्रो ठुलो चाड तिहारको आगमनसँगै बजारमा झिलिमिली बत्तीले घर तथा...