HomeUncategorized वीरगन्जको महावीरस्थान छेउमा रहेको चिया पसल अगाडि सनातन धर्म प्रति आस्था राख्ने युवाहरूले सामुहिक हनुमान चालीसाको पाठ गरेका हुन ।Youtube video :- https://youtu.be/q_yhNaoP45M मधेश प्रदेश खवर May 9, 2023 293 0 ताजा / भरखरै प्राप्त स्रोत नखुलेको रकम सहित गवाका अनिल शाह सशस्त्र प्रहरीद्वारा पक्राउ:- March 26, 2026 आज चैते दशैँ नव दुर्गा भागवतीको पुजा आराधना गरी पर्व मनाइँदै:- March 26, 2026 जेनजी प्रदर्शनमा हतियार र कार्यालय जोगाउने ६ डीएसपीलाई पुरस्कारको सिफारिस:- March 25, 2026 मकवानपुर प्रहरीद्वारा १७१ किलो अवैध गाँजासहित २० वर्षीय गाडी चालक पक्राउ:- March 25, 2026 माछा मार्ने क्रममा बागमती नदीमा डुबेर बेपत्ता भएका स्याङतानको शव फेला:- March 24, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleसीमावर्ती क्षेत्रमा क्षेत्रमा तस्करी रोकिएन, लक्ष्यभन्दा ५० प्रतिशत राजश्वमा कमीNext article४ लाखका अवैध समानसहित ५ जना नियन्त्रणमा :कञ्चनपुरमा चार लाख ३९ हजार रुपैयाँ बराबरको अवैध समानसहित प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ,! विशेष सूचनाका आधारमा भीमदत्त नगरपालिका-४ को बसपार्कबाट भन्सार छली गरेर भित्र्याइएका अवैध समानसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।उनकाअनुसार तरकारी, लेडिज कपडा, आलु, मिश्री, प्याज, दुई वटा मोटरसाइकल, एउटा स्कुटर र तीन वटा साईकल समेत गरेर चार लाख ३९ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको हो भने समान ओसारपसारमा संलग्न पाँच जनालाई पनि नियन्त्रणमा लिइएको छ । तर उनीहरुको परिचय सार्वजनिक गरिएको छैन ।उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ,! लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - March 26, 2026स्रोत नखुलेको रकम सहित गवाका अनिल शाह सशस्त्र प्रहरीद्वारा पक्राउ:- मधेश प्रदेश खवर - March 26, 2026आज चैते दशैँ नव दुर्गा भागवतीको पुजा आराधना गरी पर्व मनाइँदै:- मधेश प्रदेश खवर - March 25, 2026जेनजी प्रदर्शनमा हतियार र कार्यालय जोगाउने ६ डीएसपीलाई पुरस्कारको सिफारिस:-