HomeAd-LandscapeAdsbar-6 भारतको जयनगरदेखि धनुषा को जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज महोत्तरी जिल्ला को भंगाहास्थित बिजलपुरा स्टेसनमा आइपुगेको छ, रेल ,! मधेश प्रदेश खवर July 16, 2023 324 0 ताजा / भरखरै प्राप्त वीरगञ्जमा गहवामाईको चौथो रथयात्रा २०८३,को,भव्य रुपमा सम्पन्न July 16, 2026 छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद July 14, 2026 मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री July 14, 2026 आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन July 14, 2026 सशस्त्र प्रहरीको विशेष अभियान,सीमावासीका गुनासा सुन्दै डिआईजी विपद् को,पनि तयारी July 12, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleहेटौँडाबाट १०० किलो गाँजासहित एक पक्राउहेटौडा । मकवानपुरका हेटौँडाबाट १०० किलो लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराति २ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राबाट १०० किलो ६०० ग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा चालक जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नम्बर–३ बस्ने बर्ष ३७ को दुर्गा दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।Next articleसशस्त्रमा एसएसपीदेखि सहायक हवल्दारसम्म बढुवाको सूचना -:सशस्त्र प्रहरीले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालेको छ ।सूचनाअनुसार सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि एकै पटक सूचना प्रकाशन गरिएको छ ।प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा बढुवाको लागि सूचना प्रकाशन गरिएको छ । आइतबार लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ ।आइतबार १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । बढुवा प्रक्रियासँगै २०६४ सालमा भर्ना भएका सिसम–७ का निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछन् ।२०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछन् ।विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुने डिएसपी थापाले जानकारी दिए । ‘विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ’ डिएसपी थापाले भने– ‘सशस्त्रमा विगत केही वर्षयता सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवा हुन लागेको हो ।’ लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 16, 2026वीरगञ्जमा गहवामाईको चौथो रथयात्रा २०८३,को,भव्य रुपमा सम्पन्न मधेश प्रदेश खवर - July 14, 2026छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद मधेश प्रदेश खवर - July 14, 2026मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री