Tuesday, July 14, 2026

छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद

ताजा / भरखरै प्राप्त

वीरगञ्जमा सशस्त्र प्रहरीको छापामारी, गोठमा भुसभित्र लुकाइए छिपाई राखेको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

पर्सा जिल्ला को वीरगञ्ज महानगरपालिका–१ छपकैया सुकुम्बासी टोलमा सशस्त्र प्रहरी, र भन्सार कार्यालयको संयुक्त टोलीले छापामारी गरी भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका कपडा बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles