HomeAd-LandscapeAdsbar-6 चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो:- मधेश प्रदेश खवर January 7, 2025 231 0 ताजा / भरखरै प्राप्त Medical insurance designed for real life June 5, 2026 गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ June 4, 2026 छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद June 3, 2026 सशस्त्र प्रहरी बलद्वारा लागुऔषध बरामद, दुईजना पक्राउ:- June 2, 2026 नेपाल प्रहरीका ३३ जना बरिस्ठ प्रहरी उपरीक्षक एसएसपीहरुको सरुवा:- June 2, 2026 हजाराैंभन्दा धेरै घरमा क्षति भएको छन् । Share FacebookTwitterPinterestWhatsApp Previous articleमधेश विश्वविद्यालय वीरगञ्जमा भएको अनियमितताको छानबिन गर्न मुख्यमन्त्री सतीश कुमार सिंहले छानबिन गर्ने बताइरहेकै बेला फरक प्रकृतिको युवती काण्ड सार्वजनिक भएको छ ।विश्वविद्यालयका रजिष्ट्रार विजय यादवको एकजना युवतीसितको अन्तरंग तस्बीर बाहिरिएको छ ।विश्वविद्यालयमा कर्मचारी रहेको बताइएको युवती र रजिष्ट्रारकी पत्नीबीच भएको इलेक्ट्रोनिक संवाद (च्याट) जनकपुर टुडेलाई प्राप्त भएको छ । च्याटमा युवतीले महिलालाई पति अब कुनै हालतमा नफर्किने धम्की दिएकी छन् ।उनले अनेक प्रकारको धम्कीदिदै आफ् नो सम्बन्धबारे ठोकुवा गरेकी छन् ।युवतीको नियुक्ति पनि गैरकानुनी रुपमा नै भएको बताइन्छ ।राजनीतिक परिवारसित जोडिएकी युवतीको नियुक्ति भएदेखि नै रजिष्ट्रारले अवैध सम्बन्ध बनाएको स्रोतहरुले जनाएका छन् ।दुबैबीचको सम्बन्ध विश्वविद्यालयमा चर्चाको विषय बनेको छ ।केही कर्मचारीहरुले विश्वविद्यालयको वातावरण दूषित बनेको बताएका छन् ।कर्मचारी र रजिष्ट्रारबीचको सम्बन्धले विश्वविद्यालयको पवित्रतालाई धुमिल्याएको उनीहरुको कथन छ । उपकुलपति डा.दीपक शाक्यले आफ्नै वीरगञ्ज कलेजमा कार्यरत यादवलाई रजिष्ट्रारमा नियुक्त गराएका थिए ।विश्वविद्यालयमा उपकुलपति शाक्य र रजिष्ट्रार एउटा संस्थासित आबद्ध भएकाले अनेकौ अनियमिततालाई ढाकछोप गरिएको आरोप लाग्दै आएको छ । घरमा श्रीमती सहितको परिवार रहेको बेला अविवाहित युवतीसितको ‘रिलेशनसिप’ले रजिष्ट्रारको पारिवारिक स्थिति तनावपूर्ण बनेको छ ।च्याटमा युवती र रजिष्ट्रारकी पत्नीबीचको संवादले पनि त्यसको पुष्टि गरेको छ ।युवतीले रजिष्ट्रारकी पत्नीलाई अब पद पनि जाने र उहाँ(रजिष्ट्रार)पनि नपाउने धम्की दिएकी छन् ।पटक पटक भएको संवादमा उनीहरुबीच अत्यधिक तनावको अवस्था सृजना भएको देखिन्छ । यस सम्बन्धमा उपकुलपति डा.शाक्यसित सम्पर्क हुन सकेन् ।रजिष्ट्रारको मोबाइल नम्बरमा सम्पर्कगर्दा उनी स्वयंले रिसिभ गरे पनि म दाई बोलेको भन्दै प्रतिकृया दिन चाहेनन् । शाक्य र यादवलाई मधेश प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले क्रमशःभीसी र रजिष्ट्रारमा नियुक्ति गरेका थिए । शाक्य र यादव नियुक्त भए पनि बिना सूचना नेताका आफ्न्तहरुलाई भर्ना गरिएको थियो ।Next articleभूकम्पबाट सिन्धुपाल्चोकको प्रहरी चौकीमा सामान्य क्षति:- लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - June 5, 2026Medical insurance designed for real life मधेश प्रदेश खवर - June 4, 2026गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ मधेश प्रदेश खवर - June 3, 2026छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद