हिजो शनिबारको दिन विद्यापति नगर टोल सुधार समिति श्रीपुर ११ को
नयाँ गठित कर्यसमितीको अध्यक्ष श्री एकबाली प्रसाद यादव ज्यूको अध्यक्षतामा विभिन्न व्यक्तित्वहरुको सहभागितामा यस टोलको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
साथै विद्यापति नगरको सुधार विकास र समृद्धिको लागि अझै राम्रो काम र कार्यक्रम हरु गर्ने छौं
भने कुरा अध्यक्ष ज्यूले जानकारी गराउनु भएको छन् ।
सो कार्यक्रममा यस टोलको युवाहरुको र रानीघाट अस्थायी प्रहरी चौकीको सहायक प्रहरी निरीक्षक ज्यूको पनि सहभागीता रहेकोमा सरसफाइ कार्यक्रम सम्पन्न
भएको छ ।


