सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी(राजु अर्यालले बैशाख आज २ गते प्रधान कार्यालय हलचोक स्वयम्भुममा अनिवार्य अवकाश जान लाग्नुभएका सशस्त्र प्रहरी अतरिक्त महानिरीक्षक(एआईजी) चन्द्रप्रकाश गौतम ज्युलाई विदाई गर्नुभएको छ ।
साथै सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सो संघकी उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई समेत हार्दिक विदाई गर्नुभएको छ ।