Sunday, May 31, 2026

पर्सा प्रहरीद्वारा लाखौंको तस्करी कपडा बरामद:-

ताजा / भरखरै प्राप्त

वीरगंज- जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम टोलीको ठूलो सफलता बहुद्रमाई नगरपालिका वार्ड नं ६ गमरियामा एउटा घरमा भन्सार छली गरी ल्याइएका सटिङ सुटिङ कपडा ८ लाख बराबरको जिल्ला प्रहरी कार्यालयको क्राइम टोलीले बरामद गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles