आजको डिजिटल युगमा, सामाजिक सञ्जाल हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनेको छ ।
फेसबुक कुराकानीको माध्यम मात्र होइन, तर यसको माध्यमबाट मानिसहरूले आफ्नो काम, व्यवसाय र पहिचानलाई पनि अगाडि बढाउँछन्। यस्तो अवस्थामा, यदि कसैले तपाईंको जानकारी बिना तपाईंको फेसबुक प्रयोग गरिरहेको छ, भने, यो चिन्ताको विषय मात्र होइन, तर तपाईंको गोपनीयता र सुरक्षाको लागि पनि खतरा हो ।
तर आत्तिनु पर्दैन। केही सजिलो चरणहरू अपनाएर, तपाईंले केही मिनेटमै आफ्नो फेसबुक खाताको दुरुपयोग भइरहेको छ ,वा,छैन, भनेर थाहा पाउन सक्नुहुन्छ ।


